Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । जसकारण शनिबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । अहिले कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका…

Read More

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६.०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी…

Read More

देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको हो । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी…

Read More

रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् भने इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोली द्धारा पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव रहेका हुन् । यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिएका हुन । उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एम एम नाइन राउण्ड’ लेखिएको छ । प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै…

Read More

मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा रहेको हो । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा छ । मिथिला क्षेत्रमा दशहारा ९बडादसैँ० पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न उघार्न बेल फलको भेट्नो प्रयोग गरिने परम्परा रहेको छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल…

Read More

आज बडादशैंको पाँचौं दिन, हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको पूजा र आराधना गर्दै छन्। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सधैं काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यो दिन स्कन्दमाताको नामबाट पूजा गरिन्छ। कार्तिकेयको एक नाम ’स्कन्द’ पनि हो, जसले ज्ञानशक्ति र कर्मशक्तिलाई सूचक बनाउँछ। यसै कारण स्कन्दमाता देवी स्वरूपलाई ज्ञान र कर्मको शक्ति मानिन्छ। स्कन्दमाता चार हातहरूमा दायाँतर्फको माथिल्लो हातमा स्कन्दकुमारलाई च्यापेर, बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातमा वरमुद्रा धारण गरेर पद्मासनमा सिंहमा सवार हुने बताइन्छ।सूर्य मण्डलकी अधिष्ठात्री देवीको रूपमा यिनको वर्ण पनि सूर्यको प्रकाश जस्तै देदिप्यमान हुने कुरा गरिएको छ। दुर्गा पक्ष, जसलाई दशैं पनि भनिन्छ, का विभिन्न…

Read More

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको हो । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा…

Read More

आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको हो। देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार देवीको आराधनाले दानवीय शक्ति नाश गर्न सकिन्छ। मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन्। देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय…

Read More

भारतको उत्तर प्रदेश राज्यमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उत्तर प्रदेशको मिर्जापुरमा बिहीवार अवेर राति दुर्घटना हुँदा ३ जना घाइते समेत भएका छन्। मिर्जापुर प्रहरीका अुनसार ट्रकले पछाडीबाट ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको र मृत्यु हुने सबैजना श्रमिक रहेको बताइएको हो । मिर्जापुर प्रहरीका अुनसार घाइते ३ जनालाइ भने उपचारका लागि बनारस पठाइएको छ।

Read More

देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसम विद्ले बताएका छन् । ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसम विद्ले आग्रह गरेका गरेका हुन् ।

Read More