धनुषामा गएराती आगलगी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित राम कुमार महतोले सञ्चालन गरेको कुशवाहा टपरी उद्योगमा मंगलवार राति आगलागी हुँदा लाखौंको क्षति भएको हो ।
घरमै संचालित गरिएका उद्योगे आगो लागदा उद्योग तथा घरका सम्पूर्ण सम्मान जलेर नष्ट भएको हो । अन्दाजी ३५ ४० लाखको हराहरीमा क्षति भएको जनाइएको छ भने आगो विद्युत सर्टका कारण लगेको हुन सक्ने अनुमान गरिएको होे ।
बारुणयन्त्रका साथै महेन्द्र नगरको नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको जानकारि प्राप्त भएको हो ।