इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भइ रहदा दुवै पक्षले घातक आक्रमणहरू गरिरहेका छन् जसका कारणले क्षेत्रीय युद्धको त्रास फैलिएको छ ।
हिजबुल्लाह नेता हसन नस रल्लाहले लेबनान भर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गर्र्दै गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताएका हुन ।
नस रल्लाहको भाषण पश्चात ऐता इजरायली रक्षा मन्त्री योभ ग्लान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताएका छन्।