मधेश प्रदेश सरकारको सशर्त र विशेष अनुदानमा भ्रष्टाचार भएको ठहर विशेष संसदीय छानविन समितिको प्रतिवेदनमा उल्लेख भएको हो ।
जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको तत्कालिन मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९ ८० मा स्थानीय सरकारलाई प्रदान गर्ने सशर्त र विशेष अनुदानमा भ्रष्टाचार गरेको ठहर मधेश प्रदेश सभाले गठन गरेको विशेष संसदीय छानविन समितिले गरेका छन ।