त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा २ जनाको शव फेला परेको हो ।
अरू क्याबिन क्रू र यात्रुको अवस्था खुलिसकेको छैन । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनाबारे थप विविरण आउन बाँकी रहेको हो ।सम्पूर्ण उडान अवतरण बन्द गरी उद्धारको क्राय रहेको स्रोतले जनाएको हो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् ।