Close Menu
Radio Jay Madhesh 93.5Mhz
    समाचार

    १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसँग मनाइँदै

    May 1, 2025

    लगातार वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीस् पूर्वी भेगमा बढी प्रभाव

    April 10, 2025

    आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

    February 26, 2025

    आज विश्व रेडियो दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    February 13, 2025
    Facebook X (Twitter) Instagram
    • हाम्रो बारेमा
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    Radio Jay Madhesh 93.5MhzRadio Jay Madhesh 93.5Mhz
    • गृहपृष्ट
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेस
      • वागमती
      • गण्डकी
      • लुम्बिनी
      • सुदूरपश्चिम
      • कर्णाली
    • विजनेस
    • जीवनशैली
    • मनोरन्जन
    • विचार
    • प्रवास
    • साहित्य
    • अन्य
    Radio Jay Madhesh 93.5Mhz
    Home»गृहपृष्ट»भन्सार छलेर ल्याइएको लाखौको चामलसहित एक जना रौतहट प्रहरीको नियन्त्रणमा
    गृहपृष्ट

    भन्सार छलेर ल्याइएको लाखौको चामलसहित एक जना रौतहट प्रहरीको नियन्त्रणमा

    Radio Jay MadheshBy Radio Jay MadheshNovember 3, 2024No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    bhan
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले गौर नगरपालिका १ भन्सार चौकमा प्रदेश २ ०३ ००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको र जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको हो ।

    Official website2021 03 17 07 52 49 1

    गाडी चालक माधवनारायण नगरपालिका २ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन।

    चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताएका हुन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Radio Jay Madhesh
    • Website
    • Facebook

    Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

    Related Posts

    १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसँग मनाइँदै

    May 1, 2025

    लगातार वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीस् पूर्वी भेगमा बढी प्रभाव

    April 10, 2025

    आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै

    February 26, 2025

    आज विश्व रेडियो दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    February 13, 2025

    परमेश्वर कबीरजीको निर्वाण दिवसमा सतलोक आश्रममा १२ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अतर्जातीय विवाह रमैणी आज सम्पन्न

    February 7, 2025

    राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग

    January 27, 2025
    Add A Comment
    Leave A Reply Cancel Reply

    श्रेणी
    July 2025
    M T W T F S S
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
    « May    
    • Kanchanrup-12, Dharampur, Saptari
    • ईमेल :radiojaymadhes@gmail.com
    • फोन: 9807755399

    Type above and press Enter to search. Press Esc to cancel.