हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ तथा मध्य र अन्त्यमा सरदर स्थानको आसपास अवस्थित रहको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । हिमाली क्षेत्रहरूमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू भागमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहदा लुम्बिनी प्रदेशको तराई भू भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा देशका वाँकी भू भागका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो।